• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    दैलेखमा २२ जना कोरोना संक्रमित निको भए

  • वीरगंज संजाल
  • ३२ जेष्ठ २०७७, आईतवार ००:४०
  • ४२७७

    दैलेख । दैलेखमा एकैपटक २२ जनाले कोरोना जितेका छन् । सदरमुकामस्थित सरस्वती माध्यामिक विद्यालय तरताङ आइसोलेशन वार्डमा उपचाररत २२ जनाले कोरोना जितेका हुन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखिएका उनीहरुले कोरोना जितेसँगै घर फर्किएका हुन् । उनीहरुको दोस्रोपटक गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका अधिकांशले दुई हप्ता र केहीले २० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । कोरोना जित्नेमा जिल्लाको नारायण नगरपालिकाका २० महिने बालक पनि रहेका छन् । योसँगै दैलेखमा कोरोना जित्नेको सङ्ख्या २६ पुगेको छ । कोरोना जितेर फर्किने सबै भारतबाट आएका हुन् ।

    रोगको कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको दैलेख अस्पतालका प्रमुख डा निरञ्जन पन्तले जानकारी दिए । स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ स्थानीय स्रोत व्यक्ति थीरप्रसाद रेग्मीका अनुसार नारायण नगरपालिका वडा नं २ का २१ र ४१ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३० र ३० वर्षीय पुरुष, वडा नं ४ का २० महिनाको बालक, २५, २५ र ४० वर्षीय पुरुषले कोरोना जितेका हुन् । रेग्मीका अनुसार वडा नं ६ का २७ वर्षीय पुरुष, वडा नं ८ का २०, २० र २८ वर्षीय पुरुष, वडा नं ९ का २० र ५० वर्षीय पुरुषले कोरोना जितेका हुन् । त्यसैगरी वडा नं १० का १७, १७, २० र २३ वर्षीय पुरुष र वडा नं ११ का १८ र २७ वर्षीय पुरुषले कोरोना जितेको स्थानीय स्रोत व्यक्ति रेग्मीले बताए । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑