• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    संसारकै विरही गीत, जसलाई ६२ वर्ष प्रतिबन्ध लगाइयो

  • वीरगंज संजाल
  • ८ मंसिर २०७८, बुधबार २०:३८
  • १३८१

    वीरगंज | मानिस प्रेममा हुँदा रोमान्टिक गीत मन पराउँछ । मन दुख्दा दुःख र विरहका गीत सुन्न मन पराउँदछ ।कतिपय यस्ता गीतहरू हुन्छन् जसलाई पटक-पटक सुन्न मन लाग्दछ । यस्ता केही गीत-संगीत हुन्छन् जुन सुनिसकेपछि मानिसहरू अकारण नै दुःखी हुन्छन्, छटपटाउँछन् ।त्यस्तै एउटा गीत थियो, जुन सुनेर धेरै मानिसहरूले आत्महत्या गरे । उक्त गीतलाई मानिसहरू संसारकै सबैभन्दा विरही तथा विषादपूर्ण गीत अर्थात The Hungarian Suicide Song पनि भनिन्छ ।यो गीत यति खतरनाक थियो कि धेरै मानिसहरूले आत्महत्या गर्न थालेपछि गीतमाथि प्रतिबन्ध नै लगाउनु परेको थियो, र त्यस्तो प्रतिबन्ध ६२ वर्षसम्म कायम रह्यो ।

    उक्त गीतको बोल ग्लूमी सन्डे (Gloomy Sunday) हो । हंगेरीका संगीतकार रेजसो सेरेसले तयार गरेका थिए । सन् १९३३ मा उनले ग्लूमी सन्डे वा स्याड सन्डेको नामबाट उक्त गीततयार पारेका थिए । उनले उक्त गीतलाई प्रेमसँग जोडेर तयार गरेका थिए । तर गीतले यतिधेरै पीडा थपिदियो कि यो गीत सुनिसकेपछि मानिसहरू आफैं रुने गर्दथे ।गीतमा यतिधेरै पीडा थियो कि गीत सुनेर केही मानिसहरूले आत्महत्या गरे । ग्लूमी सन्डे गीत सुनेर सबैभन्दा पहिले आत्महत्या गरेको घटना बर्लिनमा सार्वजनिक भयो । त्यहाँ एक युवकलाई गीत सुनिसकेपछि यतिधेरै पीडा परेछ कि उनले आफैंलाई गोली हानेर हत्या गरे । त्यस्तै न्युयोर्कमा एक वृद्धले गीत सुनेर ७औँ तलाबाट हाम फालेर आत्महत्या गरे भने हंगेरीमा एक १७ वर्षीया किशोरीले नदीमा हाम फालेर आत्महत्या गरिन् ।

    गीतका कारण आत्महत्याका घटनामा वृद्धि भएसँगै उक्त गीतलाई ६२ वर्षका लागि प्रतिबन्धित गरियो । उक्त गीत सुनेर कसैले आत्महत्या नगरुन् भन्नका लागि गीतलाई पुनः कम्पोज गरिएको थियो । तर त्यसपछि पनि आत्महत्याको क्रम रोकिएन । अन्ततः सन् १९४१ मा गीतलाई प्रतिबन्धित गरिएको थियो ।यद्यपि सन् २००३ मा यो गीतमाथिको प्रतिबन्ध हटाइएको थियो । यो गीत अहिले युट्युबमा पनि उपलब्ध छ ।तर आजका मानिसहरू आखिर यो गीतमा के त्यस्तो चिज छ जसका कारण इतिहासमा मानिसहरुले भटाभट आत्महत्या गरेका थिए भन्ने कुरा बुझ्न सकेका छैनन् ।

    यो विरही गीतका रचनाकार रेजसो सेरेजले पनि वास्तवमा प्रेमसम्बन्ध टुटेपछि यो गीत लेखेका थिए । उनकी एक प्रेमिका थिइन् जसलाई एनी निकै प्रेम गर्दथे । अर्कोतर्फ उनले आफ्नो पहिचान स्थापित गर्नका लागि संघर्ष गरिरहेका थिए तर सफलता मिलिरहेको थिएन । उनी राम्रो पियानोबादक थिए र त्यहीँ क्षेत्रमा करिअर बनाउन चाहन्थे तथापि सफलता मिलिरहेको थिएन । त्यहीँ सयमा उनकी प्रेमिकाले उनलाई धोका दिइन् । प्रेममा पाएको धोकाले सेरेस विक्षिप्त बने र प्रेमिकाको यादमा एक गीत तयार पारे ।उक्त गीत विस्तारै यतिधेरै लोकपि्रय बन्यो कि प्रेममा धोका खाएकाहरुको मनपर्ने गीत बन्यो । साथै उक्त गीत सुनेर आत्महत्या गर्ने सिलसिला पनि सुरु भयो ।

    एजेन्सीकेा सहयोगमा

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑