• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    भोजपुरी इन्ड्रष्टिजसमा मानवता मरेको खेसारीलाल यादवको गुनासो

  • वीरगंज संजाल
  • ८ माघ २०७८, शनिबार १३:२६
  • ३१७७

    वीरगन्ज । भारतीय भोजपुरी गायक तथा कलाकार खेसरीलाल यादवले भोजपुरी फिल्म उद्योगले आफूलाई नचाहेको बताएका छन् । सुनसरीको बर्जु गाउँपालिकामा आयोजित तेस्रो बर्जु महोत्सवमा भएको घटनाका बारेमा दोस्रो पटक फेसबुक लाइभमा आएका उनले भोजपुरी उद्योगले आफूलाई नचाहेको बताएका हुन् ।

    माघ ४ गते सुनसरीको बर्जुमा यादव आउने कार्यक्रम थियो । तर उनी कार्यक्रममा नपुगेपछि आक्रोशित भीडले ४ वटा गाडीमा आगजनी गर्दै स्टेजमा तोडफोड गरेको थियो । यादव विराटनगरबाट फर्किएका थिए ।

    भावुक हुँदै फेसबुक लाइभमा बोलेका यादवले भोजपुरी फिल्म उद्योगमा मानवता मरेको बताए । ‘व्यवसायमा हरेक आद्मीको प्रतिस्पर्धा हुन्छ, म सम्झन्छु यी कुरा’ उनले भनेका छन् ,’तर मलाई थाहा थिएन् भोजपुरी इन्ड्रष्टिजमा मानवता मरिसकेछ ।’

    चारवटा गाडी जलाउँदा आफूलाई भोजपुरी फिल्म उद्योगबाट कसैको फोन कल नआएको उनले गुनासो गरे । प्रशासनले रोकेको कार्यक्रमका बारेमा आयोजकले आफूलाई जानकारी नगरेको बताउँदै उनले आफूले ठूलो क्षति भोग्नु परेको बताए ।‘चार गाडी जल्यो, स्टेजमा तोडफोड भयो, मलाई धेरै कष्ट भयो’ उनले भने,’ इन्ड्रष्टिजसका दुई जना बाहेक अन्य कसैको फोन आएन्, न त कसैले घटनाका बारेमा प्रतिक्रिया दिए ।’

    दुःखमा मजा नलिन आग्रह गर्दै उनले आफूसँगको व्यक्तिगत दुष्मनी निकालिरहेको गुनासो गरे । आफ्नो गल्ती नभएको बताउँदै उनले ज्यान जोगाएर फर्किएको बताए । जनता र प्रशासनको दोष नभएको बताउँदै उनले पून आयोजकले बदमासी गरेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑