• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    वडा सदस्यका श्रीमानद्वारा कर्मचारीमाथी आक्रमण ।

  • वीरगंज संजाल
  • १४ माघ २०७८, शुक्रबार १७:५०
  • १०१३

    कृष्णा कुशवाहा ।बिरगंज । पर्साको धोबिनी गाऊपालिका वडा नम्बर १ का वडा सदस्य शान्ति देबीका पति धर्मन राउत कुर्मीलगायतका स्थानीय ठेकेदार र गाऊँलेहरुले गाऊँपालिकाका योजना शाखा प्रमुखमाथी आक्रमण गरेका छन्। धोबिनी गाऊँपालिकाका योजना शाखा प्रमुख पप्पू कुमार पटेललाई वडा सदस्यका पति कुर्मीले कार्यकक्षमै आएर नानाथरीका गाली गलोज गरी , जानले मार्ने जस्ता धमकी दिएका छन ।
    गाऊपालिकाले मोटर खरिदको कोटेशन आफ्नो पक्षमा पार्न कुर्मीले योजना शाखा प्रमुखमाथी आक्रमण गरेको स्रोतले बताएको छ। ‘कोटेसन अरुलाई नदिन दबाब आएको थियो’, योजना शाखा प्रमुखले भने, ‘अन्य व्यवसायीको पनि फारम बुझ्यो भनेर आक्रमण भयो।’
    कुर्मीले कमिसन लिएको ठेकेदारलाई कोटेसन दिन भनेका थियो । कमिसन लिएको ठेकेदारलाई कोटेसन नपाऊँदा कुर्मी आक्रोसित भई योजना शाखा प्रमुखलाई कूटपिट गरी अर्कों कार्यआदेश लीन झुंड बनाई गाऊपालिका कार्यलयमा पुगेका थिए । गाऊपालिका कार्यलय पुगी कुर्मीले उनलाई कार्यलय कक्षमा घेरी अर्कों कार्यआदेश बनाऊँन दबाव शवरूप गालीग्लोज गरी जानले मार्ने जस्ता खालका धाक धमकी दिएका थिए । कुर्मी लगायत उनका संगै गाऊपालिका पुगेका ब्यक्तिहरुले २ बजे देखी ४ बजेसम्म योजना शाखा प्रमुखलाई उनकै कार्यलयकक्षमा घेरी राखेका थिए ।४ बजे तीर प्रहरीले खबर पाई गाऊपालिकामा गई योजना शाखा प्रमुखलाई सकोटिंग गरी उनलाई त्याहाँबाट निकालेको थियो ।
    धोबिनी गाऊँपालिकाले मोटर खरिदका लागि ५ लाखको कोटेसनको गत १२ गते कार्यआदेश अर्कों ठेकेदारलाई दीईसकेको थियो ।
    कुर्मीको समूहले अरु कसैलाई आवेदन दर्ता गर्र्न नदिई कोटेसन आफै हत्याउने योजना अनुरुप कर्मचारीमाथि आक्रमण गरेको गाऊँपालिकाले जनाएको छ ।
    यस बिषयमा थप जानकरी लीनका लागी वडा सदस्यका पति कुर्मीसंग सम्पर्क गर्न खोजदा सम्पर्क हुन सकेन ।

    पर्सा जिल्लाको प्राय जसो गाऊपालिकामा महिला जनप्रतिनिधिको ठाऊमा उनकै श्रीमान हरुले काम काज गर्दै आएका छन । निर्वाचित महिला लाई नै काम काज गराउन सम्बन्धी निकायको ध्यान पुग्न ज़रूरी रहेको शिक्षाबिधहरुले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑