• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पहिलोपटक निजी मिसनमा अन्तरिक्ष उडान

  • वीरगंज संजाल
  • २६ चैत्र २०७८, शनिबार ००:४२
  • ३६१

    वासिङटन । पहिलोपटक पूर्णत: निजी मिसनमा इन्टरनेसनल स्पेस स्टेसन (आईएसएस) पुग्नका लागि चारजना अन्तरिक्ष यात्रीले पृथ्वी छाडेका छन् । ती चारैजना पुरुषका टोलिलाई ‘एक्जिअम–१’ क्रू नाम दिइएको छ । एक्जिअम एउटा व्यावसायिक अन्तरिक्ष उडान कम्पनी हो । केही वर्षपछि अन्तरिक्षमा आफ्नै स्टेसन निर्माण गर्ने यसले आशा लिएको छ ।

    अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेर १७ मिनेट जाँदा स्पेक्स एक्स फल्कन रकेटमा बसेर यो टोलि फ्लोरिडाको केन्नेडी अन्तरिक्ष केन्द्रबाट प्रस्थान गरेको हो । ‘एन्डिभर’ नाम दिइएको क्याप्सुलले शनिबार स्टेसनमा डक गर्ने अनुमान गरिएको छ ।

    अमेरिकी अन्तरिक्ष निकाय (नासा) का पूर्व अन्तरिक्ष यात्री माइकल लापेज–अल्जेरियाले यस मिसनको नेतृत्व सम्हालेका छन् । अन्य अन्तरिक्ष यात्रीमा अमेरिकी रियल स्टेट उद्यमी तथा एरोब्याटिक पायलट ल्यार्री कोन्नर, इजरायली लगानीकर्ता तथा समाजसेवी एतान स्टिब्बे र क्यानडाली उद्यमी, लगानीकर्ता तथा समाजसेवी मार्क प्याथी रहेका छन् । उनीहरूले आईएसएसमा आठ दिन बिताउने छन् । उनीहरूले विभिन्न वैज्ञानिक अनुसन्धानलगायत अन्य परियोजनामा सहभागिता जनाउने छन् ।

    यस कम्पनीको आईएसएसतर्फको अर्को मिसन अर्थात ‘एक्जिअम–२’ यसै वर्षको उत्तरार्धमा वा सन् २०२३ को सुरुमा कार्यान्वयन गर्ने योजना बन्दै छ ।

    बीबीसीबाट ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑