• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • नेपालमा थप २१ जना कोरोना संक्रतिको मृत्यु
  • About us
  • Contact us
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    भिटामिन इ को कमीले यी गम्भीर रोगलाई दिन्छ निम्तो, यी लक्षण हुन् कमीका संकेत

  • वीरगंज संजाल
  • १० बैशाख २०७९, शनिबार १८:०२
  • २४१

    साधारणतया हामी भिटामिन ए, बी, सी र डी लाई लिएर सचेत रहन्छौँ तर शरीरमा भिटामिन ‘इ’ वा ‘के’ को कमीले पनि थुप्रै घातक रोगको कारण बन्ने गर्छ । शरीरमा हरेक भिटामिनको आ–आफ्नै महत्व छ र यसले रोगबाट जोगाउँछ । भिटामिन इ को कमीले हुने खतराबारे आज जानकारी लिऔँ ।

    शरीरमा भिटामिन न त कम हुनुहुन्छ न धेरै । किनभने दुबैको आ–आफ्नो भिन्न हानी हुन्छ । भिटामिन इ को कुरा पनि यस्तै हो । यसको कमीको संकेत पनि शरीरले विभिन्न तरिकाले दिन्छ
    भिटामिन इ को कमीका लक्षणः
    – मांसपेशी वा हड्डी अचानक दुख्नु वा दह्रो महसुस हुनु ।
    – आँखाको ज्योति कम हुनु वा केही कुरा हेर्न खोज्दा आँखा तिरमिराउन
    – काम नगर्दा पनि कमजोरी महसुस हुनु
    – कपाल असाध्यै झर्नु
    – पाचन सम्बन्धि समस्या
    – छाला सुख्खा हुनु
    – ओठ फुट्नु वा मुखको किनारा फुट्नु
    – बारम्बार संक्रमण हुनु, कमजोर प्रतिरोधी क्षमता
    – तनाव हुनु
    भिटामिन इ को कमीले हुने समस्याः

    भिटामिन इ को कमीले शरीरलाई पर्याप्त मात्रामा अक्सिजन प्रदान गर्दैन र यसै कारण थुप्रै गम्भीर समस्या हुनसक्छ जसमा ब्रेन ह्यामरेज र हृदयघात आदि समावेश छन् । यसबाहेक भिटामिन इ को कमीले मानसिक विकार हुनसक्छ र प्रतिरोधी क्षमता पनि कमजोर हुनसक्छ । त्यसैले सावधान हुनुपर्छ ।
    भिटामिनको इ को कमी कसरी पुरा गर्ने ?

    शरीरमा भिटामिन इको कमी नहोस् भनेर पालुङ्गो, बदाम, एभोकाडो, सूर्यमुखी फूलको दाना, अण्डा, ओखर, हरियो पत्तेदार सागसब्जी, ब्रोकली, आँप, मेवा, भटमासको तेल आदि समावेश गर्नुपर्छ । यी भिटामिन इ को राम्रो स्रोत मानिन्छ ।
    भिटामिन इ अत्यधिक मात्रामा खाना हुने क्षतीः

    खाद्य पदार्थमार्फत भिटामिन ई लिनु खतरनाक होइन तर अत्यधिक मात्रामा यसको सेवन हानिकारक हुनसक्छ । शरीरमा भिटामिन इ को मात्रा अत्यधिक हुँदा अत्यधिक रक्तश्राव र थकानसहित थुप्रै अन्य रोग पनि लाग्न सक्छ । त्यसैले डाक्टरको सल्लाह नलिइकन भिटामिनको सप्लिमेन्ट नलिनुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई
  • रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप
  • आईपीएलमा दिल्ली र कोलकाता भिड्दै
  • राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    विदेशबाट हुने काठ आयात रोक्ने कार्यक्रम ल्याउन अर्थमन्त्रीको सुझाव

    वीरगञ्जको मेयरमा राजेशमान सिंहको उम्मेदवारी दर्ता

    हेटौँडामा गठबन्धन तोडेर जसपाबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

    वीरगञ्जकाे मेयरमा एमालेबाट सरावगी र उपमेयरमा लाेसपाबाट झाको उम्मेदवारी दर्ता

    ग्यास लुकाउने ललितपुरका दुई डिपोलाई कारबाही

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जसपाले मात्र वीरगञ्जको विकास गर्न सक्ने सिर्सियावासीको भनाई

    News

    रुसले ग्यासको व्यापारलाई हतियार बनाएको जेलेन्स्कीको आरोप

    News

    आईपीएलमा दिल्ली र कोलकाता भिड्दै

    News

    राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले गरे पार्टी परित्याग

    News

    कार दुर्घटनामा परे गायक प्रमोद खरेल


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑