विज्ञान

वीरगंजमा भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकियो

नेपाल प्रवेश गर्ने नेपालीको कोरोना परीक्षण रोकिएको छ। लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज…

६ हजार एमएएच ब्याट्रीसहित सामसङ ग्यालेक्सी एम ३२ आउँदै

वीरगञ्ज । सामसङले ग्यालेक्सी एम सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ल्याउने भएको छ । डेक्रा सर्टिफिकेशन एजेन्सीले…

कोरोनाले लियो कम्तिमा १ लाख १५ हजार स्वास्थकर्मीको ज्यान– डब्ल्युएचओ

कोभिड-१९ का कारण विश्वभर झन्डै १ लाख १५ हजार स्वास्थकर्मी तथा केयर वकर्सले ज्यान गुमाएको…

अनलाइनमा निःशुल्क अटोक्याड सिकाउँदै ब्रोडवे इन्फोसिस

काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा अटाेक्याड सिकाउने भएको छ । कोरोना महामारीका कारण जारी…

‘कोरोनाभाइरस प्राकृतिक होइन, चीनले ल्याबमा बनाएको हो’–चिनियाँ वैज्ञानिकको दावीले हंगामा

कोरोनाभाइरस चीनले आफैं बनाएको र यो जैविक हतियार हुन सक्ने आशंका धेरै पहिलेदेखि गरिएको हो…

राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्म जाने काँग्रेसको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केसी शर्मा ओलीविरुद्ध कडा कदम…

धौलीगङ्गा बाँधको ढोका जुनसुकै बेला खोलिने, सतर्कता अपनाउन आग्रह

दिनानुदिन भइरहेको वर्षाका कारण धौलीगङ्गा नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढ्दै गएको…

कोभिड अध्यादेशमा स्वास्थ्य संकटकालको व्यवस्था, अटेर गर्नेलाई एक वर्षसम्म कैद

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड -१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ आज जारी गरेकी छन् । मन्त्रिपरिषदको…

कोरोना संक्रमणबाट निको हुनेको आँखाको ज्योति खोस्ने कालो ढुसी भारतमा महामारी घोषित

कोरोनाभाइरस संक्रमणबाट निको भएकाहरुको आँखाको ज्योति खोस्ने र मृत्युसमेत गराउन सक्ने कालो ढुसी अर्थात म्युकरमाइकोसिस…

भोली बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपतिद्वारा आह्वान

 राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गरेकी छन्। विहीबार अबेर सूचना प्रकाशित गर्दै…

%d bloggers like this: