रमेश कुर्मीकाे भ्रष्टाचारकाे पाेल खुल्दै, कृषकका लागि आएको अनुदानको बाेरिङ आफ्नै खेतमा हाले, ट्याक्टर आफैंले राखे
वीरगञ्ज । प्रदेश सभा सदस्यका उम्मेदवार रमेश प्रसाद कुर्मीको एकपछि अर्को भ्रष्टाचारको पोल खुल्दै गएको छ । वीरगञ्जको छपकैयाँमा गरिब परिवारलाई जनता आवास कार्यक्रम अन्तर्गत...